NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा बुधबार साउन २१ , २०८२
आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ? बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

पूर्णरूपमा अवस्था सामान्य नभएसम्म परीक्षा नलिन परीक्षा बोर्डलाई सुझाव

बिहिबार बैशाख ११ , २०७७
Reading Time: 1 min read
A A
पूर्णरूपमा अवस्था सामान्य नभएसम्म परीक्षा नलिन परीक्षा बोर्डलाई सुझाव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले चैत र वैशाख महिनामा स्थगित भएको कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको अवस्थामा विभिन्न सरोकारवाला निकायले पूर्णरूपमा सवारीसाधन सञ्चालन भएर सामान्य जीवन नचलेसम्म परीक्षा लिन नहुने सुझाएका छन् ।

बोर्डले परीक्षाको तालिका, मोडालिटी र हालको अवस्थाबारे जानकारी दिन बुधबार बोलाएको बैठकमा आधा दर्जन निकायले तत्काल परीक्षा लिन अवस्था नभएको बताएका थिए ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बोलाएको बैठकमा शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, हिसान, हिस्टान, प्याब्सन काठमाडौंलगायतका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

LS Auto

बैठकमा अधिकांशले अवस्था सामान्य नभई परीक्षा लिन नहुने बताएका थिए । शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले तत्काल कक्षा १० को परीक्षाका बारेमा चिन्ता भएको बताउँदै कक्षा १२ र ११ को परीक्षा केही महिना ढिलो हुँदा पनि समस्या नपर्ने बताएका थिए ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको र नेपालमा समेत भित्रिएको कोरोनाको प्रभाव कम नभएसम्म र सरकारले जारी गरेको लकडाउन खुकुलो नभएसम्म परीक्षा लिन सम्भव नभएको बताएका थिए । विश्वका करिब ४४ मुलुकको परीक्षा बोर्डको अवस्था हेर्दा कतिले तत्कालका लागि स्थगित गरेको र कतिले अनलाइन माध्यमबाट परीक्षा लिने तयारी गरिरहेको अवस्थामा नेपालमा हतार गर्नुपर्ने अवस्था नभएको बताएका थिए ।

सो अवसरमा बोर्डका अध्यक्ष पौडेलले कोरोेना फैलिएपछि विश्वका विभिन्न मुलुकको परीक्षाको अवस्था, नेपालमा परेको असर, एसईई, कक्षा १२ र ११ को परीक्षा व्यवस्थापनलगायतका बारेमा जानकारी दिएका थिए । उनले सबैको सहमतिको आधार तय भएपछि मात्रै परीक्षा सञ्चालन गर्न उचित हुने बताएका थिए ।

बैठकमा आफ्नो धारणा राख्दै प्याब्सनका महासचिव कुमार घिमिरेले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने धारणा राखेका थिए । असारसम्म परीक्षा लिन सक्ने अवस्था नभएको उनको भनाइ थियो ।

उनले स्थगित भएको एसईईको परीक्षाको मोडालिटीको विषयमा पुनः छलफल गर्न आवश्यक रहेको बताएका थिए । होम सेन्टर, स्वमूल्यांकन गर्नेलगायतका विषयमा समेत सोच्नुपर्ने अवस्था आएको बताएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोर्डका अध्यक्षको संयोजकत्वमा विज्ञसहितको टोलीले परीक्षा सञ्चालन गर्ने विधिका बारेमा अध्ययन गरिरहेको छ । बैठकमा बोर्डका अध्यक्ष पौडेलले परीक्षाको मोडालिटीका बारेमा समेत छलफल भएको जानकारी गराए ।

बैठकमा एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा, हिस्टानका अध्यक्ष पुष्प न्यौपाने, हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, बोर्डका सदस्य–सचिव दुर्गा अर्याल, प्याब्सन र एनप्याब्सनका उपत्यकाका प्रतिनिधि परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।

लोकप्रीय

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

विचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

थप समाचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
ताजा समाचार

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा
खेलकुद

एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.