×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026
Playing
ट्रेड युनियन खारेज गर्नुको कारण बालेनले दिए, कर्मचारीले नमान्ने || Nepal Times
May 05, 2026
Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026

अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघ्यो, तर मृत्युदर कम भएको दाबी

१३ बैशाख २०७७

१३ वैशाख, एजेन्सी ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५०,००० नाघेको छ।

अमेरिकामा विगत २४ घण्टामा मात्रै ३,००० भन्दा बढी मानिसको ज्यान गएको छ। अहिले अमेरिकामा ८,७०,००० भन्दा बढी सङ्क्रमित भएको पुष्टि भएको छ। तर सङ्क्रमणको तथ्याङ्क विश्लेषण गर्दा युरोपेली राष्ट्रको दाँजोमा अमेरिकामा अझै पनि मृत्युदर कम रहेकोमा ह्वाइट हाउसको कार्यदलले जोड दिएको छ।

Advertisement
Advertisement

हप्तौँपछि अमेरिकाका केही भाग पुनः खुलेपछि यो भयावह समाचार आएको हो। जोर्जा, अलास्का र ओक्लहोमामा केश काट्ने सलूनसहित केही व्यवसाय खुल्न थालेका छन्। अहिलेसम्मको सङ्ख्या हेर्दा अमेरिकामा कोरोनाभाइरसका कारण सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या विश्वमै बढी छ।

अमेरिकाको जनसङ्ख्या ३३ करोड छ जुन कोरोनाभाइरसबाट अतिप्रभावित स्पेन र इटलीको भन्दा धेरै हो। ह्वाइट हाउसको कोभिड–१९ कार्यदलका विज्ञ डेबोरा बिर्क्सले अमेरिकामा “पूरै विश्वमा भएकामध्ये कम मृत्युदर” रहेको बताइन्।

Advertisement
Advertisement

प्रतिव्यक्तिको आधारमा हेर्दा अहिले अमेरिकामा कोभिड–१९ का कारण मृत्युदर स्पेन, इटली, फ्रान्स, बेल्जम र यूकेको भन्दा कम छ।(बीबीसी)

भर्खरको समाचार

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

सम्बन्धित खबरहरु

Scroll to Top