×

NEPAL TIMES UPDATES

Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026

वीरगञ्जमा उपचाररत चार जना संक्रमित कोरोनामुक्त,डिस्चार्ज गरिँदै

१३ बैशाख २०७७

१३ वैशाख, वीरगञ्ज ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत पाँचजना मध्ये चार जना कोरोना संक्रमितको पीसीआर परीक्षणको रिपोर्ट तेश्रो पटक पनि नेगेटिभ आएको छ ।

छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रपोर्ट नेगेटिभ आएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेश्रो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । चारै जनाको चौथो रिर्पाेट पनि नेगेटिभ आएपछि उनीहरुलाई आइतबार डिश्चार्ज गरिने उनले बताए ।

पीसीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमूना संकलन गरी शुक्रबार हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । शनिबार साँझ रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको छ ।

नारायणी अस्पतालमा सर्लाहीका एक संक्रमित पनि उपचाररत छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा रहेको जामे मस्जिदमा बसिरहेका ३ जना भारतीय नागरिकमा गत चैत २९ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखी उपचार भईरहेको थियो भने एक÷ एक जना रौतहट सर्लाही जिल्लाका कोरोना संक्रमितको उपचार भईरहेको थियो ।

भारत सरकारले लक डाउनलाई कडा पारेकाले भारतीयलाई घर फर्काउन नसकिने भएकाले जुन मस्जिदबाट उनीहरुलाई ल्याईएको हो त्यही लगेर भारतीय नागरिकलाई छाडिने र रौतहटका एक जनालाई भने परिवारको जिम्मा लगाईने उपचारमा संलग्न चिकित्सकले बताए ।

भर्खरको समाचार

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

सम्बन्धित खबरहरु

Scroll to Top