पूर्वसचिव उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता

पूर्वसचिव उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता

१४ वैशाख, काठमाडौं ।
सरकारी वकिलको कार्यालयले पूर्वसचिव भीम उपाध्यायमाथि आइतबार साइबर अपराधको मुद्दा दर्ता गरेको छ।

साइबर अपराध ब्युरोका एएसपी नवीन्द्र अर्यालका पूर्वसचिव उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको हो। उपाध्यायलाई सरकारबिरुद्ध फेसबुक र ट्विटरमा स्टाटस लेखेको निहुँमा प्रहरीले बुधबार पक्राउ गरेको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.