×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१७ बैशाख २०७७

१७ वैशाख, काठमाडौँ ।
नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार तीनजना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको नमूना परीक्षणमा बाराका दुई र पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन्।

Advertisement
Advertisement

संक्रमित हुनेमा बाराको जितपुर सिमरा नगरपालिकाका ४३ वर्षका तथा सिम्रौनगढका ३१ वर्ष पुरुष हुन् । यस्तै अर्का संक्रमित पर्साको वीरगञ्ज–२ छपकैयाका ४६ वर्षका पुरुष हुन् । तीनैजना दिल्लीमा तबलिगीमा भएको धार्मिकसभामा सहभागी भएर फर्किएका थिए ।

गएको आइतबार वीरगञ्जका दुईजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज–१६ का एकजना दिल्लीको धार्मिकसभामा सहभागी भएका थिए ।

Advertisement
Advertisement

उनीको सम्पर्कमा आएकाहरुको खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षका पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । उनकै रिपोर्ट पोजेटिभ भएको आएको हो । यसैगरी बाराका संक्रमित पनि जमातीको सम्पर्कमा आएको हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top