×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

१८ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(कन्ट्रोलमा कोरोना)
गत २४ घण्टामा पिसिआर र आरडिटी विधिबाट नेपालमा परीक्षण भएका करिब १७ सय नमुनाहरुको रिपोर्ट नेगेटिभ/ नेपालमा ५७ जना संक्रमित /देशभरी २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा /८० जना आइसोलेसनमा ।

Advertisement

२.(अदालतबाटै पक्राउ)
थर्मल गन कालोबजारीको मुद्धामा अदालतबाट २५ लाख ५० हजार धरौटीमा रिहा भएलगत्तै व्यवसायी सुलभ अग्रवाल महानगरीय परिसर काठमाडौंद्वारा पुनः पक्राउ / अब सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गर्ने ।

३.(अपहरणको उजुरी अयोगमा)
समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवद्वारा अपहरण गरेको भन्दै नेकपा सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व आईजिपी सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी /उजुरीमा विषयमा अनुसन्धान गरिने आयोगको भनाई ।

४.(खोई स्वतन्त्रता ?)
पछिल्लो राजनैतिक घटनाक्रमसँग जोडेर सामाजिक सञ्जालमा नेकपा अध्यक्ष प्रचण्डलाई गालीगलौच गरेको अभियोगमा पत्रकार दीपक पाठक पक्राउ/ पाठकलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरीको भनाई ।

५.(सर्तकता अपनाउ)
महाकालीपारि धार्चुलाको क्वारेन्टिनमा रहेका नेपालीहरू स्वदेश फर्किए/दार्चुलाको नाकाबाट मात्रै करिब एक हजार बढी र बैतडीको नाकाबाट करिब सात सय बढी भित्रिएको हुनसक्ने अनुमान ।

६.(लकडाउनमा कडाई !)
लक डाउनको ३८ औं दिन पूरा /सरकारले लकडाउनको कडाई गर्न निर्देशन दिएपछि अहिले विभिन्न चोकमा सवारीको चाप बढ्दो /प्रहरी चेकजाँचमा कडाई गरेपछि चोकहरुमा सवारी साधनहरुको लाइन ।

७.(रोजगारीको आश्वासन)
सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने /काम गर्न नचाहने व्यक्तिहरुको हकमा राहत माग्न आएमा काम गर्ने व्यक्तिले पाउने ज्यालाको २५ प्रतिशत खाद्यान्न मात्र उपलब्ध गराउने ।

८.(जन्मभूमि प्रतिको दायित्व)
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गैह्र आवासीय नेपाली संघ (एनआरएनए)द्वारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग/दक्षिण कोरिया, चीनको एनआरएन संघद्वारा स्वास्थ्य मन्त्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण/ हङकङ र मकाउ एनआरएनले पनि सहयोग गर्ने ।

९.(मर्मलाई बुझौं)
लक डाउनका समयमा काठमाडौ महानगरले राहत वितरण गरिरहेका बेला वडा कार्यालयहरुमा फारम भर्नेहरुको भिड /लाइनमा बसेकाहरुले सामाजिक दुरी कायम नगरेको पाइयो ।

१०.(जनता उत्तेजित भएपछि…..)
राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीमाथि स्थानीयवासीद्वारा हातपात / वडा कार्यालयमा तालाबन्दी /घाइते वडाध्यक्षलाई थप उपचारका लागि काठमाडौं लगियो ।

११.(भुक्तानीको समयावधि थप)
सरकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढायो / कर भुक्तानी गर्न सकिने अवधि एक महिना थप्ने अर्थ मन्त्रालयको निर्णय ।

१२.(पर्यटकको घर फिर्ती)
पोखरामा रहेका ६९ युरोपियन पर्यटकलाई पर्यटक बसमा काठमाडौं पुर्याइयो / पर्यटकहरुले काठमाडौंबाट जर्मनका लागि शनिबार हुने चार्टड उडानमा घर फर्कन सक्ने ।

१३.(औषधि आए कि ?)
कोरोनाको संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकस्मिक बैठक बस्यो / विश्वमा कोभिड १९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थिति र कोभिडको केही औषधिका बारेमा छलफल ।

१४.(लकडाउनले विजेता)
खेल नसकिदै पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई फ्रान्सेली लिग वानको विजेता घोषणा / लिग वानबाट रेलिगेसनमा पर्ने टिमको भने निर्णय हुन बाँकी /यूएईएफएसँग थप छलफल पछि यसबारे निर्णय हुने ।

Advertisement

र,
१५.(कोरोनाको कहर)
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण हालसम्म २ लाख २८ हजार बढीको मृत्यु/ ३२ लाख ३७ हजार भन्दा बढी संक्रमित / १० लाख १० हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top