क्वारेन्टिनमा बस्नुपर्नेहरु गाउँ छिरेपछि स्थानीय त्रसित

१९ बैशाख ७७, शनिबार

२० वैशाख, सिमकोट ।
सुर्खेतमा अलपत्र परेका हुम्लाका नागरिकलाई कर्णाली प्रदेश सरकारले उद्धार गरी जिल्लामा पठाएको छ ।

तर उनीहरुलाई क्वारेन्टाइनमा नराखिएपछि स्थानीय त्रसित बनेका छन् । यसअघि गाउँपालिकाहरुले आ–आफ्ना नागरिकहरुलाई गाउँपालिकामा आई पुगेपछि क्वारेन्टाइनमा राख्ने प्रतिबद्धता जनाएको भएपनि उद्धार गरिएका व्यक्ति गाउँमा पुग्दा स्थानीय त्रसित भएका हुन् ।

सर्केगार्ड गाउँपालिकामा २० जना नागरिक शुक्रबार सुर्खेतबाट मुगु हुँदै हुम्ला आएपछि आ–आफ्नो घर गएका स्थानीय यज्ञबहादुर शाहीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top