×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

भारतको दिल्ली, मुम्बई तथा अहमदाबादमा संक्रमण तीव्र, संक्रमितको संख्या ५३ हजार नाघ्यो

२५ बैशाख २०७७

२५ वैशाख, एजेन्सी ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५३ हजार नाघेको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा संक्रमितको संख्या ५३ हजार ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । कोभिड–१९ का कारण भारतमा ज्यान गुमाउनेको संख्या १७ सय ८७ पुगेको छ । भारतमा संक्रमित भएका मध्ये हालसम्म १५ हजार ३३१ जना निको भएर घर फर्किएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

दिल्ली, मुम्बई तथा अहमदाबादसहितका ठूला शहरहरुमा संक्रमण तीव्र गतिमा फैलिएको छ। महाराष्ट्रमा १६ हजार ७५८, गुजरातमा ६ हजार ६२५, तमिलनाडूमा चार हजार ८२९ र राजस्थानमा तीन हजार ३१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top