प्रदेश १ का थप ८ जनाले कोरोनालाई जिते

२५ बैशाख ७७, शुक्रबार

२६  बैशाख, विराटगर । प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् ।  दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

 यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १७ जना रहेका छन् ।

उनिहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top