महेश बस्नेत, किसान श्रेष्ठ र सर्बेन्द्र खनालबिरुद्ध अनुसन्धान शुरु

२५ बैशाख ७७, शुक्रबार

२६ वैशाख, काठमाडौं ।
काठमाडौँ प्रहरीले सांसद डा. सुरेन्द्र यादव प्रकरणमा नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजी सर्बेन्द्र खनालबिरुद्ध अनुसन्धान सुरु गरेको छ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले डा. सुरेन्द्र यादवको उजुरीका आधारमा जाहेरी दर्ता गर्न काठमाडौँ प्रहरी परिसरलाई पत्र पठाएको हो। सोही आधारमा प्रहरीले महेश बस्नेतसहित यी तीनबिरुद्ध अनुसन्धान सुरु गरेको हो।

अनुसन्धानका लागि एक इन्स्पेक्टरको नेतृत्वमा टोली महोत्तरीतर्फ प्रस्थान गरिसकेको पनि जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top