×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

खादा ओढाएर क्वारेन्टाइनमा बसेकाहरुको बिदाई

२७ बैशाख २०७७

२७ वैशाख, सिमकोट ।
हिमाली जिल्ला डोल्पाको छार्का ताङ्सोङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका डोल्पाली रिपोर्ट नेगेटिभ आएपछि हर्सोल्लासका साथ घर फर्किएका छन् ।

गाउँपालिकाकै विद्यालयमा स्थाना गरिएको क्वारेन्टाइनमा १४ दिन बिताएर उनीहरुको कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका हुन् । छार्का ताङ्सोङ गाउँपालिकाले काठमाडौं र पोखराबाट उद्धार गरिएका ५९ जना नागरिकलाई पालिकाकै तेजिङ नोर्के प्राथमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको उक्त गाउँपालिकाका लेखा प्रमुख रामकृष्ण बुढथापाले बताए ।

Advertisement
Advertisement

क्वारेन्टाइनमा बसेको चौधौँ दिनमा स्वास्थ्य सेवा कार्यालयबाट आएको टोलीले आरडिटी किटबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकाले हर्सोउल्लासका साथ बिदाई गरेको थियो ।

Advertisement
Advertisement

बाहिरबाट उद्धार गर्दाको खर्च, क्वारेन्टाइनको व्यवस्था र घर फिर्ता हुँदा बाटो खर्च समेत गाउँपालिकाले दिएर पठाएको बुढथापाले बताए । सदरमुकामबाट सात दिन पैदल लाग्ने गाउँपालिकामा बाहिरका मानिसहरु बिरलै जाने गर्छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top