स्पेनका पाँच फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि

२९ बैशाख, एजेन्सी । स्पेनिस ला लिगा फुटबलको शीर्ष दुई डिभिजनको लिगका पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो परीक्षणमा संक्रमण देखिएका पाँचै खेलाडीमा संक्रमणको कुनै लक्षण देखिएको थिएन । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

संक्रमित खेलाडीहरुलाई आइसोलेसनमा राखिएको र लगातार दुई परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मात्रै प्रशिक्षणमा फर्किन पाउने जनाइएको छ ।

पछिल्लो समय ला लिगाका खेलाडीको परीक्षणलाई तीब्रता दिएको छ । क्लबले प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीको परीक्षण गरिरहेको छ ।

कोरोना महामारीका कारण स्थगित लिग आगामी जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । खेल बन्द रंगाशालामा खेलाईने छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top