भारतमा एकै दिन ४ हजार जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि

३० बैशाख ७७, मंगलबार
Share this
700shares

३० वैशाख, एजेन्सी ।
भारतमा सोमवार ४,२१३ जनामा कोभिड–१९ पुष्टि भएको छ।

Advertisement

यो सङ्ख्या दैनिक पुष्टि भएको अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो। भारत सरकारका अनुसार ‍देशभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको सङ्ख्या ७०,००० नाघेको छ। तीमध्ये झन्डै २१,००० जना निको भएका छन् भने २,२०६ जनाको मृत्यु भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top