×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

कांग्रेस सांसदले भनिन् प्रधानमन्त्री ओली ‘भारतका छोटे भैया हुन्

५ जेष्ठ २०७७

५ जेष्ठ, काठमाडौं ।
प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सांसद रंगमती शाहीले शक्तिशाली सरकार देशको भूमि अतिक्रमण हुँदापनि भारतसँग कुरा गर्न डराएको बताएकी छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा शाहीले जंगबहादुर पछिको शक्तिशाली प्रधानमन्त्री सीमा अतिक्रणका विषयमा भारतसँग कुरा डराएको बताइन । प्रधानमन्त्री केपीशर्मा ओलीलाई ‘भारतको छोटे भैया’को संज्ञा दिँदै उनले सीमा अतिक्रमणको विषयमा भारतसँग कुरा गर्न डराएको बताइन ।

Advertisement
Advertisement

उनले भनिन, ‘‘जंगबहादुर पछि शक्तिशाली प्रधानमन्त्री केपीशर्मा ओली नै हुन तर चिनियाँहरुले पुलिस कुट्दा, भारतले भूमि लुट्दा र सीमामा जनता छुटिदा हाम्रो प्रधानमन्त्री ज्यू, भारतको छोटे भैया थाहा भएन रे । एक कल फोन गर्न भारतको बडे भैयासित डराउनु हुन्छ ।’’

सांसद शाहीले कोरोना महामारीको विषयमा कुरा गर्न खोज्दा उपप्रधानमन्त्रीले सांसदहरुलाई नचिनेको बताइन् । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरिय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई लक्षित गर्दै उनले भनिन, ‘‘एउटा देशको रक्षामन्त्री÷उपप्रधानमन्त्रीले सांसदलाई चिन्दैन् ।

देशमा यस्तो अवस्था छ हामीले देशको रक्षामन्त्री खोज्दै गर्दा उहाँको स्वकिय सचिवले हामीलाई जवाफ दिनुहुन्छ । रक्षामन्त्रीलाई मोबाइलबाट त कोरोना सर्दैन होला?’’ सरकारले निर्माण गरेको कोरोना कोषमा सांसदहरुले पनि एक महिनाको तलब दिएको बताउँदै उनले मन्त्रीहरुकाकारण आफुहरुले गाली खानुपरेको बताए ।

मन्त्रीहरुले आफ्नै खल्तिबाट राहत बाँडेजस्तो गरी कार्यकर्ता पाल्ने काम गरिरहेको उनले बताइन । ‘मन्त्रीहरुले जम्बो टोली सचिवालयमा कर्मचारीहरु भर्ना गर्ने अनि सांसदले गालीखाने । डिजेल पेट्रोल मन्त्रीहरुले खाने अनी सांसदहरुले गाली खाने । फजुल खर्च मन्त्रीहरुले गर्ने गाली सांसदहरुले खाने ।

Advertisement

जनतामुखि बजेट ल्याउन नसक्ने, कार्यकर्ता पाल्ने बजेट ल्याउने अनि सांसदले गाली खाने, दशै मन्त्रिहरुले मनाउने गाली खाने सांसद ।’’, उनले भनिन । मान्छे मरेपछि कोरोना परीक्षण भइरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीलाई देशलाई आइसोलेसनमा कहिलेसम्म राख्नुहुन्छ भनी प्रश्न गरिन ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top