ट्रकबाट लडेर गुप्ताको ज्यान गयो

६ जेठ ७७, बुधबार

७ जेष्ठ, सुनसरी ।
सुनसरीको हरिनगरा गाउँपालिका–२ का ४० बर्षीय पवन गुप्ताको ट्रकबाट लडेर मृत्यु भएको छ ।

Advertisement

मंगलवार दिऊँसो हरिनगरा–६ घुस्कि बजारमा को १ ख ७९०० नम्बरको ट्रकबाट खाद तथा चामल झार्ने क्रममा अचानक ट्रकबाट लडेर उनी घाईते भएका थिए । गुप्तालाई उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top