बाँस काट्ने क्रममा ३९ वर्षीय राईको मृत्यु

६ जेठ ७७, बुधबार

७ जेष्ठ, पाँचथर ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ का ३९ बर्षीय अमृत प्रसाद राईको बाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ ।

Advertisement

मंगलवार दिउँसो घर नजिकै रहेको बाँस झ्याङमा बाँस काट्ने क्रममा अचानक बाँस झ्याङबाट करिव १५–२० मिटर तल लड्दा राईको घटनास्थलमा नै मृत्यु भएको स्थानीयले बताएका छन् । स्थानीयले जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय रविबाट प्रहरी टोली त्यहाँ पुगेको थियो ।

घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top