जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदेश १ सरकारलाई दियाे औषधी

८ जेठ ७७, शुक्रबार

८ जेठ, विराटनगर ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र राँके,पाँचथरले प्रदेश १ सरकारलाई कोरोना भाईरसको उपचारका लागि प्रयोग हुने आर्युवेदिक औषधी हस्तान्तरण गरेको छ ।कार्यालय प्रमुख आयुर्वेद चिकित्सक बिजय श्रेष्ठ र कबिराज निरिक्षक खगेन्द्र पौडेलले बिहीबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सो औषधी हस्तान्तरण गरेका थिए ।

सो केन्द्रले स्वस्थ जीवन कार्यक्रमबाट कोरोना भाईरस (कोभिड–१९) बाट शंकास्पद, संक्रमित व्यक्तिहरू तथा अग्रपंक्तिमा रहेर व्यवस्थापनमा कार्य गर्ने स्वास्थ्य्स्कर्मी हरुका लागि सो आयुर्वेदिक औषधी हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएका औषधीहरुमा अश्वगन्धा चुर्ण, यस्टिमधु चुर्ण,त्रीकटु चुर्ण, आमलकी चुर्ण, गिलोय तथा च्यवनप्रास आदि रहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top