मेवाखोलामा हाम्फालेका खवास मृत फेला

९ जेठ ७७, शनिबार

१० जेष्ठ, ताप्लेजुङ।
ताप्लेजुङको मेवाखोला गाउँपालिका–४ का २१ वर्षीय केशव खवास मृत फेला परेका छन् ।

Advertisement

जेष्ठ ६ गते मेवाखोलामा हाम्फाली बेपत्ता भएका खवासको खोजतलास गर्ने क्रममा शुक्रवार बेलुका ७ बजे घटनास्थल भन्दा करिव २०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top