×

NEPAL TIMES UPDATES

Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026

दिनभरका प्रमुख खबर

११ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(दोहोरोले बढोत्तरी)
नेपालमा थप १९ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ६ सय ३ पुग्यो /अहिलेसम्म ४२ जिल्लामा संक्रमण देखियो /८७ जना उपचारपछि निको भए ।

Advertisement

 

२.(सबैतिर बढेको बढै)
आइतबारसम्म पीसीआरबाट ४८ हजार ८ सय १५, र आरडिटीबाट ९० हजार २६ नमुना परीक्षण /देशभर ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा /५ सय १३ जना आइसोलेसनमा ।

३.(हद पार गरेपछि )
कोरोना संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरियो / ११४ जनामा कोरोना संक्रमण देखिएको नरैनापुरमा नेपाली सेनासहित थप सुरक्षाकर्मी परिचालन ।

४.(सरकार खोई परीक्षण ?)
भीटीएम किट अभावका कारण ३३ जना कोरोना संक्रमित भेटिएको झापाको कचनकवलमा तीन दिनदेखि स्वाब संकलन रोकियो /क्वारेन्टाइनमा रहेका १ सय ३३ जनाको परीक्षण बाँकी /भारतबाट भित्रिएकालाई होल्डिङ सेन्टरमा राखियो ।

५.(लोगोमा नक्सा)
नयाँ नक्सा जारी भएपछि संघीय संसदको लोगो परिवर्तन गरिने /संघीय संसदका दुबै सदनका सांसदहरुले प्रयोग गर्ने लोगोमा पनि एकरुपता ल्याइने प्रक्रिया अघि बढाउन संसदीय समितिको संसद सचिवालयलाई निर्देशन ।

६.(पूरानो हटाउ नयाँ राख)
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रचलनमा ल्याउन भूमि व्यवस्था मन्त्रालयको परिपत्र /सातै प्रदेश र सवै स्थानीय तहसहित सवै कार्यालयमा नयाँ नक्सा प्रचलनमा आउने ।

७.(पूरानै कुरा)
विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको निर्देशन /कुटनीतिक संवादमार्फत नेपालको भूमि प्राप्त गर्न ठोस पहल अगाडि बढाउन सरकारलाई आग्रह ।

८.(सुझावले चिन्ता बढायो)
विद्यालय स्तरको पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन र एसइईको परीक्षा स्थगन गर्न शिक्षाविद्हरुको सुझाव /देशभरका अधिकांश विद्यालयलाई क्वारेन्टाइन बनाइएकोले व्यवस्थापन कठिन हुने भन्दै तत्काल विचार गर्नुपर्नेमा जोड /सबै विद्यार्थीहरुमा इन्टरनेटको उपलब्धता नहुने भन्दै विकल्प खोज्नुपर्ने ।

९.(ईदको विदा)
ईस्लाम धर्मावलम्बीहरुले मनाउने ईद उल फित्र पर्वकालागि सोमवार सार्वजनिक विदा / आइतबार भनिएको सार्वजनिक विदा सोमवारलाई सारिएको गृह मन्त्रालयको भनाई ।

१०.(मर्म बुझेको जापान)
नेपाल एयरलाइन्सको वाइडबडी जहाजले जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दै/ जापानी दूतावासद्वारा चार्टर्ड गरिएको विमानमार्फत लकडाउनका कारण नेपालमा रोकिएकामध्ये २ सय ६० भन्दा बढी जापानी तथा नेपाली जाँदै ।

११.(नेपालीको दुःख)
विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या १ सय १४ पुग्यो /विश्वभर १२ हजार ८ सय २१ नेपाली कोरोनाबाट संक्रमित रहेको एनआरएनएको तथ्यांक ।

१२.(अलपत्रको उद्वार)
पूर्वी सीमापारि दार्जिलिङ क्षेत्रबाट आएर सिमामा बसिरहेका नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिइने /पहिलो चरणमा दुईसय जनालाई केही समय होल्डिङ एरियामा राखेपछि स्वास्थ्य जाँच गरि सम्बन्धित जिल्लाको क्वारेन्टाईनमा राखिने ।

१३.(कैदीको उपद्रो)
काठमाडौँको डिल्लीबजार कारागारमा चौकीदार राख्ने विषयमा विवाद भएपछि झडप /कारागारभित्रै नाराबाजी / घटना बारे छानबिन गर्न दुई सदस्यीय छानबिन समिति गठन ।

१४.(अब रेलबाट सामान)
चीनको सियान सहरबाट अब सातामा एक पटक काठमाडौंका लागि सामान बोकेर कार्गो रेल आउने /दुई दिनअघि छुटिसकेको रेलबाट नेपालबाट मगाइएका विभिन्न सामानहरू आउदै ।

र,

Advertisement

१५.(विश्वको कहर)
कोरोना महामारीका कारण विश्वभर हालसम्म ३ लाख ४४ हजार बढीको मृत्यु/ ५४ लाख २६ हजार बढी संक्रमित /२२ लाख ५९ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top