×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

सोमबार ७ जना थपिएपछि कर्णालीमा कोरोना संक्रमित संख्या ११ पुग्यो

१२ जेष्ठ २०७७

१२ जेष्ठ, सिमकोट ।
कर्णाली प्रदेशमा थप सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार आएको नयाँ रिपोर्ट अनुसार कर्णालीमा सातजना थपिएका हुन् । उनीहरु सबैको प्रदेश अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणको लागि आइतबार नेपालगञ्जमा पाँच जनाको र प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाखा सुर्खेतमा दुईजनाको स्वाब पठाइएको थियो ।

Advertisement
Advertisement

त्यसमा पनि सबैको रिपोर्ट पोजेटिभ आएको हो । नयाँ कोरोना पुष्टि भएका सबै दैलेख जिल्लाका रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए । ती मध्ये नेपाललगञ्जबाट पुष्टि भएकामा दैलेख जिल्लाको नारायण नगरपालिकाका वर्ष १५ र २८ का पुरुष रहेका छन् ।

यस्तै ढुङ्गेश्वर गाउँपालिकाका २९ र २७ वर्षका पुरुष तथा २५ वर्षकी महिला रहेकी छन् । दैलेखकै गुराँस गाउँपालिकाका २४ र ३५ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु सबैलाई प्रदेश अस्पतालको कोरोना विशेष वार्डको आइसोलेशनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको जानकारी गराइएको छ ।

Advertisement
Advertisement

यस अघि दैलखका एक जना र सुर्खेतबा तीन जना गरि चार जनामा कोरोना देखिएको थियो । योसहित कर्णालीमा कोरोना संक्रमित संख्या ११ पुगेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top