×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धरानबाट २ लाख ३७ हजार रुपैँया र लागुऔषधसहित १ जना पक्राउ

१३ जेष्ठ २०७७

१३ जेठ, सुनसरी ।
सुनसरीको धरान उप–महानगरपालिका–९ बाट ठुलो परिणामको लागुऔषध र नगद सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ।

मंगलबार दिउँसो साँढे २ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–९ बगैचा टोलबाट १२८० क्याप्सुल स्पास्मो प्रोक्सिवन प्लस, ३०० ट्याबलेट Nitrosun, ८० बोतल DIALEX-DC 100 ML, २ लाख ३७ हजार रुपैँया नगद र मोवाइल १ थान सहित स्थानीय ४१ बर्षीय शुभचन्द्र राईलाई पक्राउ गरेको हो ।

लागुऔषध र नगद सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top