×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

कतारमा रहेका १५ सय नेपाली श्रमिकलाई खाद्यान्न वितरण

१३ जेष्ठ २०७७

योगेन्द्र योगी
१३ जेठ, दोहा ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहतबितरण समितीद्वारा कतार सरकार गृह मन्त्रालयमार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्न वितरण कार्यलाई तिब्रता दिएको छ ।

नवौँ चरणमा कतारका विभिन्न स्ट्रीटमा रहेका २ सय जना कोरोना भाइरस पीडित नेपाली श्रमिकहरुलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिएको गैर आवासीय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समितिका संयोजक उत्तम गुरुङले जानकारी दिए ।

Advertisement
Advertisement

कोरोनाको कारण पिडित नेपाली कामदारहरु धेरै भएपनि अहिलेसम्म १५ सय १५ जना नेपाली श्रमिकहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिसकिएको तथा बाँकी पिडितहरुको नामावली संकलन कार्य भैरहेको संयोजक गुरुङ्गले बताए । कोरोना संकटको कारणले कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनएकतारले उपलब्ध गराएको टेलिफोन नम्बर र ईमेल मार्फद पनि सम्पर्क गर्न अनुरोध गरिएको गैर आवासिय नेपाली संघ कतारका महासचिव पदम गिरीले बताए ।

Advertisement

कतारमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघेको छ । सोमबार १ हजार ७ सय ५१ नयाँ थपिएसँगै संक्रमितको संख्या ४५ हजार ४ सय ६५ पुगेको छ । सोमबार मात्रै १ हजार १ सय ९३ जनाले उपचारपछि स्वास्थयलाभ गरेका छन् । योसँगै कतारमा उपचारपछि निको हुनेको संख्या १० हजार ३ सय ६३ पुगेको छ भने हालसम्म २६ जनाको मृत्यु भैसकेको कतारको स्वास्थय मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top