थप १५६ जनामा संक्रमण,५ जनाको मृत्यु ,संक्रमितको संख्या १०४२ पुग्यो

१५ जेठ ७७, बिहीबार
Share this
706shares

१५ जेष्ठ, काठमाडौं ।  थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या १०४२ पुगेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top