थप १७० जनामा संक्रमण,६ जनाको मृत्यु ,संक्रमितको संख्या १२१२ पुग्यो

१६ जेठ ७७, शुक्रबार
Share this
707shares

१६ जेष्ठ, काठमाडौं ।  थप १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या १२१२ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top