एटिएम फुटाएर पैसा चोरी गर्दै एक पक्राउ

एटिएम फुटाएर पैसा चोरी गर्दै एक पक्राउ

१७ जेठ, काठमाडौँ ।  एटिएम मेसिन फुटाएर पैसा चोरी गर्दै गरेको एक जनालाई भक्तपुरमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपालचोक कदम्बास घर भइ हाल सोही वडाको नगदेश भन्ने ठाँउमा बस्दै आएका २१ वर्षीय सचिन तामाङ रहेको प्रहरीले जनाएको छ । ठिमी नगरपालिका ६ बाहखा बजारस्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.