×

NEPAL TIMES UPDATES

Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026

दिनभरका प्रमुख खबर

१८ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(नथपिएको दिन भएन)
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो / पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि /हालसम्म कोरोनाका कारण ८ जनाको मृत्यु/२ सय २० जना निको भए ।

Advertisement

२.(परीक्षणको आँकडा)
आइतबारसम्म आरडिटीबाट १ लाख ११ हजार १०९ र पिसिआरबाट ६९ हजार ५ सय ८२ वटा परीक्षण /देशभर हालसम्म १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा/ १ हजार ३ सय उन्चास जना आइसोलेसनमा ।

३.(उग्र बन्दै भारतीय)
सर्लाहीको विष्णु गाउँपालिकाको नेपाल—भारत सीमाबाट भारतीय नागरिक जबरदस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर ÷नेपाल प्रवेश गर्न नपाएपछि समूहमा आएका भारतीय नागरिकद्वारा प्रहरीमाथि आक्रमण ।

४.(दुःखमा गैरआवासीय)
विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण विदेशमा मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या १ सय २१ पुग्यो /३४ देशका १४ हजार ४ सय २५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित ।

५.(नक्सा संविधानमा)
संविधान संशोधन विधेयक संसदमा पेश /नेपाली कांग्रेसको समर्थनमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूची ३ मा रहेको निशान छापमा राखिने ।

६.(सांसदको स्वर)
स्थानीय तहमा स्थापना भएका क्वारेन्टाइनहरुको व्यवस्थापनका लागि संघीय सरकारले आर्थिक सहायता गर्नुपर्ने सांसद्हरुको माग /रुकुम घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न माग /लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्नेमा जोड ।

७.(विरोधको दुरदृष्टि)
नेपाली भूमि लिपुलेकमा बनाइएको सडकमा यातायात सञ्चालनको तयारी गरेको भन्दै त्यसलाई रोक्ने पहल थाल्न विरोध खतिवडाको माग /सडक यातायात सञ्चालनमा आएमा अन्य भौतिक संरचना निर्माण हुने भएकाले समयमै रोक्नुपर्ने उल्लेख ।

८.(महतोको मन)
सरकारको आगामीे आर्थक बर्षको बजेटलाई राजपाका सांसद राजेन्द्र महतोद्वारा “औपनिवेशिक योजनाको निरन्तरता ”को संज्ञा / बजेटले आम नेपाली जनतालाई उत्साहित बनाउन नसकेको टिप्पणी ।

९.(रिजालको रिजल्ट)
सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालको भनाई /स्थानीय तहलाई शसर्त अनुदान बाहेक सबै घटाएर संघीयता बलियो बनाउने अधिकार समेत सरकारले गुमाएको आरोप ।

१०.(डाक्टरी सुझाव)
बजेटले मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको टिप्पणी / राज्य र बजारको समन्वयात्मक भूमिका राख्नका लागि पुर्वी एशियाली मोडलमा अघि बढ्नुपर्ने तर्क ।

११.(माग सुनियोस्)
कालापानी, लिपुलेक र कालापानी क्षेत्रमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडको माग /समाजवाद उन्मुख व्यवस्थाका नारा लगाएपनि व्यवहारमा लागु गर्न नसकिएको मातृका यादवको भनाई ।

१२.(चुनौती दिन पो सजिलो)
आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गरेर देखाउन कांग्रेस सांसद जितेन्द्रनारायण देवद्वारा सरकारलाई चुनौती /बजेटमा सिमान्तकृत, विपन्न र गरिब नागरिकलाई नसमेटिएको उल्लेख ।

१३.(गृहसँग जवाफ माग)
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ का चक्रबहादुर खत्रीलाई सर्वोच्च अदालतको आदेशविपरीत पटकपटक गिरफ्तार गरेकामा गृह मन्त्रालयसंग मानव अधिकार आयोगले सोध्यो स्पष्टीकरण /प्रहरी प्रशासनबाट योजनाबद्ध रूपमा संविधानको ठाडो उल्लंघन भएको टिप्पणी ।

१४.(सवारीमा भार ब्यवसायीलाई मार)
विद्युतिय सवारी साधनको भन्सार दर बढाइएको भन्दै अटोमोबाईल्स व्यवसायीहरुको विरोध /सरकारको दोहोरो र अनिश्चित मापदण्डबाट विद्युतिय सवारीमा संलग्न व्यवसायीहरुको लगानी डुब्ने खतरा रहेको उल्लेख ।

र,
१५.(आजको भयावह)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ३ लाख ७१ हजार बढीको मृत्यु/६१ लाख ८० हजार बढी संक्रमित / २७ लाख ५१ ह्जार बढी निको भएर घर फर्किए ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top