भारतमा एकैदिन थपिए ८ हजार ३९२ संक्रमित

१९ जेठ ७७, मंगलबार

२० जेष्ठ, एजेन्सी ।
भारतमा एकै दिन ८ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार भारतमा ८ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको हो, यो एकै दिन नयाँ संक्रमित हुने अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । योसँगै भारतमा संक्रमितको संख्या एक लाख ९८ हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

त्यहाँ कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या पाँच हजार ६०८ पुगेको छ । भारतमा पछिल्ला केही दिनमा संक्रमितको संख्या लगातार बढिरहेको छ । शनिबार एकै दिन ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । संक्रमण बढ्दै गएपछि भारतमा लकडाउन खुकुलो पार्न थालिएको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top