×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026

बहुचर्चीत लिग आइपिएल आजबाट , धोनी र रोहित आमनेसामने

२४ चैत्र २०७४

चैत्र २४ ः बहुचर्चीत लिग आइपिएल को ११ औँ संस्करण आजबाट सुरु हुँदैछ । आजको उद्घाटन खेलमा डिफेन्डिंग च्याम्पियन मुम्बइ इन्डियन्स र दुई पटकको च्याम्पियन चेन्नाई सुपर किङ्सले प्रतिस्पर्धा गर्ने छन् ।

वानखडे मैदान, मुम्बइमा हुने पहिलो खेल नेपाली समय अनुसार बेलुका ८ः१५ बजे बाट सुरु हुनेछ । आजको खेलमा चेन्नाइ महेन्द्र सिंह धोनी र मुम्बइ रोहित शर्माको कप्तानीमा मैदान उत्रिने छ । उद्घाटन खेलमा दुवै टोली आफ्नो अग्रता बनाउने दाउमा छन् ।
प्रभावशालि ब्याट्समेनको रुपमा मुम्बइ इन्डियन्स् सँग माइकल इभिन लुइस र इसान खान रहेका छन् भने सुरेश रैना चेन्नाइको पहेँलो जर्सीमा मैदान उत्रिने छन् । त्यस्तै शक्तिशालि बलरको रुपमा मुम्बइ इन्डियन्स् सँग मुस्ताफिजुर रहमान,जुस्प्रिट बुम्रा भने चेन्नाइसँग डिवाने बार्भो रहेका छन् ।
अहिले सम्मको नतिजालाई हेर्दा जम्मा २२ खेलमा मुम्बईले १२ र चेन्नाईले १० खेल जितेका छन् भने वानखडे मैदानमा भएको खेलमा ७ खल मध्ये मुम्बइले ५ र चेन्नाइले २ खेल जितेका छन् ।

Advertisement
Advertisement

Advertisement

रोहित शर्मा र महेन्द्रसिंह धोनी ले अाइिपएलकाे १५९ वटा खेलमा सहभागी जनाएका छन् ।यस पटक सहभागी चेन्नाई सुपर किङ्स भने स्पट फिक्सिङ पछि दुइ बर्ष प्रतिबन्धमा परेको थियो ।
आइपिएलको अर्को खेल भोलि किङ्स इलभेन पञ्जाव र दिल्लि डेयरडेभिल्स बीच विन्द्र स्टेडियम मोहलीमा हुनेछ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top