Nepal Times
Nepal Times
3
Shares

दुई दिन जेल बसेर सलमान खान रिहा

दुई दिन जेल बसेर सलमान खान रिहा

चैत्र २४ः कालो हरिण काण्डमा जेल चलान भएका सलमान खान आज रिहा भएका छन् । अप्रिल ५ मा जेल चलान भएका सलमान दुइ दिन जेलमा बसेर फिर्ता आएका हुन् ।

कालो हरिण काण्डमा बिहीबार अदालतले उनलाई ५ बर्षको सजाय सुनाएको थियो । आज जोधपुर जिल्ला अदालतको रविन्द्र कुमार जोशिको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.