सप्तरीका थप १६ जनामा संक्रमण पुष्टि

२५ जेठ ७७, सोमबार

२६ जेष्ठ, सप्तरी ।
सप्तरीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सप्तरीको बलान बिहुल गाँउपालिकाका १६ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु सबै भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टिनमा बसेका स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टि हुनेमा १२ वर्षदेखि ४५ वर्ष उमेरसम्मका व्यक्ति छन् ।

संक्रमितहरुको स्वाब संकलन गरी धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको प्रमुख यादवले बताए । संक्रमितहरुलाई आइसोलेशनमा लग्ने तयारी भइरहेको उनले बताए । १६ जना नयाँ कोरोना संक्रमित थपिएसँगै सप्तरीमा कुल ९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top