×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

प्रदेश १ का २ सय ९६ जना कोरोना संक्रमितमा लक्षण नै देखिएन

२८ जेष्ठ २०७७

२८ जेठ, विराटनगर ।
प्रदेश १ मा बुधबारसम्म २ सय ९६ जना संक्रमित भएका छन् । बुधबार १४ जना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा १ सय २४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरि बुधबारसम्मका संक्रमितमध्ये अधिकांशमा कोरोनाको लक्षण नदेखिएको बताएकाे हाे ।

कोरोना संक्रमति देखिएका मध्येपनि केहीमा सामान्य लक्षण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङको कामलाई तीव्र पारिएको मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए । प्रदेश १ का १२ वटा जिल्लाका ८१ वटा स्थानीय तहहरुमा कन्ट्याक्ट ट्रेसिङको काम भईरहेको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले ८१ वटा स्थानीय तहमा १ सय १२ वटा कन्ट्याक्ट ट्रेसिङ टिमहरु ग्ठन भई काम भईरहेको उनले बताए । उनले भने-‘हाल सम्म १ सय ७० वटा केशको इन्टेष्टिगेसन र ट्रेसिङको काम भएको छ ।’

Advertisement
Advertisement

कन्ट्याक्ट ट्रेसिङका आधारमा विभिन्न जिल्लामा संक्रमण देखिएका २ सय ५३ जना विदेशबाट आएको देखियो उनले भने । विदेशबाट आएकाहरुको सम्पर्कबाट ३० जनामा संक्रमण भएको पाईएको उनले बताए । कन्ट्याक्ट टे्रेसिङ फोकल टिमका संयोजक समेत रहेका डा. मेहताले प्रदेश १ मा यूवा समूह २०-३० वर्षका सवैभन्दा बढी १ सय १६ जना संक्रमित भएको बताए । उनका अनुसार ६० वर्ष माथिका १ र बालबालिका २ जना रहेका छन् ।

Advertisement

कोरोना संक्रमण देखिएका मध्ये ४ जनामा मधुमेह, १ जनामा उच्चरक्तचाप, २ जनामा थाईराइड र १ गर्भवती महिला भएको बताईएको छ । ३ वटा आइसोलेशन अस्पतालहरुमध्ये विराटनगरमा २२ जना, धरानमा ५५ जना र सुन्दरहरैँचामा ८१ जनाको अहिले उपचार भईरहेको छ । बुधबार संक्रमण देखिएकाहरुको व्यवस्थापनको काम भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उपचार सवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा. मेहताले बताए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top