×

NEPAL TIMES UPDATES

Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026
Playing
ट्रेड युनियन खारेज गर्नुको कारण बालेनले दिए, कर्मचारीले नमान्ने || Nepal Times
May 05, 2026
Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026

नेपालमा अझै बढी संक्रमित देखिन सक्छन् : डब्लूएचओ

२९ जेष्ठ २०७७

२९ जेठ, काठमाडौँ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालमा संक्रमित निकै बढ्न सक्ने बताएको छ । डब्लुएचओका नेपालस्थित प्रतिनिधि जस भ्यान्डेलरले संक्रमित निकै बढ्न सक्ने बताएका हुन् ।

उनले संक्रमितको संख्या कति पुग्न सक्छ भन्ने अनुमान गर्न नसक्ने उल्लेख गर्दै लकडाउनलाई निरन्तरता दिए पनि वा खुकुलो बनाए पनि संक्रमित बढिरहने बताए ।

Advertisement
Advertisement

नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रमुख भलेरी जुलियान्डसहित बुधबार सञ्चारकर्मीहरुसँगको भिडियो अन्तरक्रियामा भ्यान्डेलरले थपे, ‘यसका लागि मुख्य कुरा मास्क लगाउने, हात धुने र सामाजिक दुरी राख्ने कुरा नै महत्वपूर्ण हो । अब हामीले नयाँ तरिकाले बाँच्न सिक्नुपर्छ ।’

अहिलेको संकटको बेलामा नेपालमात्र होइन, नेपालभन्दा ३० गुणा बढी आम्दानी गर्ने मुलुकमा पनि उस्तै समस्या रहेको उनको भनाइ थियो । लामो समय लकडाउन हुँदा अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएकोले अब स्वास्थ्य सुरक्षा र जनताको आर्थिक सुरक्षा दुवैलाई सँगसँगै लैजान सरकारलाई चुनौती रहेको उनले बताए ।

नेपालमा परीक्षण क्षमता र दायरा बढाउन पनि उनले सुझाव दिएका छन् । उनले भने –‘त्यसका लागि मेसिन र किट किन्नेमात्र होइन, त्यसका लागि आवश्यक प्राविधिक मानवसाधन पनि आवश्यक हुन्छ । प्राविधिक ज्ञानबिना परीक्षणलाई अघि बढाउन सकिन्न ।’ अन्य मुलुकमा जस्तै कोरोना भाइरसको संक्रमण नेपालमा समुदायभित्र फैलिनसकेको उनले बताए । नेपालमा अहिलेसम्म १५ जना मृत्यु भएको छ भने ४ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

Advertisement
Advertisement

कोरोना भाइरसको भ्याक्सिन निर्माणको सवालमा डब्लूएचओको सहकार्यमा काम गर्नुपर्ने उनले बताए । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रमुख जुलियान्डले कोभिड–१९ ले स्वास्थ्य क्षेत्रमा मात्र नभएर सम्पूर्ण सामाजिक–आर्थिक क्षेत्रलाई असर पारेको बताइन् ।

भर्खरको समाचार

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

सम्बन्धित खबरहरु

Scroll to Top