NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी मङ्लबार असार ३१ , २०८२
आज कहाँ कहाँ छ बाढीको जोखिम ? ४२ जिल्लामा ‘एल्लो अलर्ट’ मङ्लबार असार ३१ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी सोमवार असार ३० , २०८२
Next
Prev

समाचार

चोरीका गरगहना सहित तीनजना सार्वजनिक

बुधबार चैत्र २८ , २०७४
A A
Advertisement
चोरीका गरगहना सहित तीनजना सार्वजनिक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

सिरहा, चैत्र २८ ः लाहानको विभिन्न ठाउँमा भएको चोरीको आरोपमा पक्राउ परेको तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यलय लहानले मंगलबार पत्रकार सम्मेलन गरि बरामद भएको सामानसहित उनीहरुलाई सार्वजनिक गरेको हो ।

चोरीको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरे पनि मंगलबार तीन जनालाई मात्र सार्वजनिक गरेको छ ।
पक्राउ गरिएका लहान ७ निवासी हाल गोलबजार ४ बस्ने राजेन्द्र साहको छोरा ३३ वर्षीय प्रदिप कुमार सुनार लाई भने म्याद थप गर्न अदालत लगिएकाले तीन जनालाई मात्र सार्वजनिक गरिएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेश चन्दले जानकारी दिए ।

सार्वजनिक भएका मध्ये लहान ५ बस्ने राम नारायण साहको छोरा ३० वर्षीय महेशकुमार साह, गोलबजार नगरपालिका ३ जमदहका प्रितम लाल पासवानको छोरा ३० वर्षीय दिलिप पासवान र लहान १० गुदीगाउँ बस्ने जिवछ पासवानको छोरा १७ वर्षीय राजुकुमार पासवान रहेका छन् ।

Advertisement

घटनाका अभियुत्तलाई सार्वजनिक गर्दै नगर क्षेत्रका चार ठाउँमा भएको चोरीमा संलग्न रहेका मध्ये चार जना पक्राउ परेको र पाँच जना फरार रहेकोले खोजी भइरहेको डिएसपी गणेश चन्दले जानकारी दिए ।

पक्राउ परेकाहरुले लहान ८ का मुकेश साहको घरबाट १० किलो एक सय ग्राम चांदी र नगद सहित करिब १६ लाख ३७ हजारको मालसामान , नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष लहान १ निवासी मनोज बनैताको घरबाट ३० हजार नगद , १ थान भिडियो क्यामेरा ,ल्यापटप १ थान ,झुम्का ९ आना , चांदी २२ तोला समेत गरि एक लाख ८८ हजार मुल्य बरबको धनमाल , लहान ३ की शर्मिला विश्वकर्माको घरबाट झुम्का ४ आना , १ तोला सुनको सिक्री , सुनको मंगल सुत्र ८ आना सहित तीन लाख बराबरको धनमाल र बेचन मण्डलको घरबाट सुनको तिलहरी १।५ आना र नगद १५ हजार सहित २२ हजार बराबरको नगद र गरगहना चोरेको पक्राउ परेका अभियुक्तहरुले स्वीकार गरेको डिएसपी चन्दले बताए ।

डिएसपी चन्दका अनुसार पक्राउ परेका अभियुक्तहरुले चोरी गरिएका सुनचाँदीका गर(गहना पगालेर गोलबजारका तीन पसलमा बिक्रि गरेका थिए ।

लोकप्रीय

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

मङ्लबार असार ३१ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कहाँ कहाँ छ बाढीको जोखिम ? ४२ जिल्लामा ‘एल्लो अलर्ट’

मङ्लबार असार ३१ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२

विचार

थप समाचार

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी
अन्तर्राष्ट्रिय

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

मङ्लबार असार ३१ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना
अन्तर्राष्ट्रिय

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

मङ्लबार असार ३१ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कहाँ कहाँ छ बाढीको जोखिम ? ४२ जिल्लामा ‘एल्लो अलर्ट’

मङ्लबार असार ३१ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.