बाइडेनसँगै चुनाव लड्ने उपराष्ट्रपतिका उम्मेदवारको छनौट हुँदै

३१ जेठ, वासिङ्टन।

अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्र्याटको तर्फबाट जो बाइडेनले प्रतिश्पर्धा गर्ने निश्चित भएपनि उपराष्ट्रपतिमा अझै पनि धेरै जना आकांक्षी रहेका छन् । ती आकांक्षीहरूको नामावलीलाई साघुँरो बनाउने कार्य भइरहेको पार्टीका नेताहरूले जानकारी दिएका छन् ।

पूर्वउपराष्ट्रपतिसमेत रहनुभएका बाइडेनको समूहबाट उपराष्ट्रपतिमा प्रतिस्पर्धा गर्नका लागि धेरै नेताहरूले आकांक्षा देखाएका छन् । आकांक्षीहरूको सूचीमा धेरै अफ्रिकी मूलका अमेरिकी महिलाहरूसमेत रहेका थिए । आकांक्षीहरूलाई मिलाउनका लागि बनाइएको सर्च कमिटिले आकांक्षीहरूसँग पटकपटक छलफल गरेर उम्मेदवारहरूको सङ्ख्या घटाउने प्रयास र प्रक्रियाहरू भइरहेको जनाएको छ ।

Advertisement

प्रारम्भिक अन्तर्वार्ताहरू र छ चरणको प्रक्रिया गरिएको उनीहरूको भनाइ छ ।यति प्रक्रिया गर्दासम्म मस्साचुसेट्सको एलिजाबेथ वारेन, क्लालिफोर्नियाको कमाल हरिससँगै तात्कालीन राष्ट्रपति बाराक ओबामाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइस आकांक्षीको सूचीमा हुनुुहुन्छ ।

अमेरिकामा यसै वर्षको अन्त्यतिर हुने निर्वाचनका लागि दल तथा नेताहरूले चुनावी कसरतलाई तीव्रता दिएका छन् ।रासस / एएनआई

Advertisement
Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top