×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026

असार ४ मा साउदीबाट २२३ नेपाली ल्याउँदै हिमालय एयरलाइन्स (नामावलीसहित)

२ असार २०७७

योगेन्द्र योगी
२ असार, दोहा ।

कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरुलाई साउदीबाट आउँदो असार ४ गते हिमालय एयरलाइन्सले उडान मार्फद स्वदेश ल्याउने भएको छ ।

Advertisement
Advertisement

साउदीस्थित नेपाली दूताबासका अनुसार यो पहिलो उडानमार्फत २२३ जना नेपालीहरु स्वदेश फर्किने छन् भने उनीहरुको नामावली हिमालय एयरको साउदीमा रहेको कार्यालयलाई बुझाइएको छ ।

हिमालय एयरलाइन्सको यो उडानबाट नेपाल फर्कन ४६५ डलर अमेरिकी डलर अर्थात ५६ हजार नेपाली रूपैया भाडादर तोकिएको दूताबासले जनाएको छ । टिकटका लागि साउदीमा रहेको हिमालय एअरका प्रतिनिधि सुवास तिमिल्सिनालाई ००९६६५९८४००१९८ मा सम्पर्क गर्न सकिने दूताबासले जनाएको छ ।

टिकट बुक गरेपछि मात्र कोरानो जाँच गराउन र सकभर आफ्नो कम्पनीमार्फत कोरोनाको जाँच गराउने व्यवस्था गर्न र त्यो सम्भव नभएमा आफूलाई पायक पर्ने ठाउँमा गएर कोरोना जाँच गराउन समेत दूताबासले अनुरोध गरेको छ ।

दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ भने १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊँ भन्दै फारम भनेको दूताबासले जनाएको छ । साउदीमा करिब तीन लाख बीस हजार नेपाली कामदार कार्यरत रहेका छन् ।

स्वदेश फर्कने नेपाली

Advertisement

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top