×

NEPAL TIMES UPDATES

Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026

न्यूरो हस्पिटल शिक्षा क्षेत्रमा प्रवेश, लर्ड बुद्धको स्वामित्व ग्रहण

६ असार २०७७

६ असार, विराटनगर ।
न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल विराटनगरले यूनिभर्सल लर्ड बुद्ध अन्तर्गत संचालित लर्ड बुद्ध स्कुल/कलेजको संचालकको स्वामित्व लिएको छ ।

विगत १६ बर्ष देखि संचालनमा रहेको यूनिभर्सल लर्ड बुद्ध अन्तर्गत संचालित लर्ड बुद्ध स्कुल/कलेजको अध्यक्ष नितिन चन्द्र गजुरेलले एक विशेष समारोहका बीच प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमेरेको प्रमूख आतिथ्यमा न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलका अध्यक्ष डा. विरेन्द्र कुमार विष्टलाई , संचालक समितिको जिम्मेवारीको अध्यक्षतामा नयाँ समिति गठन हुने गरी हस्तान्तरण गरेका हुन ।

Advertisement

हस्तान्तरण पश्चात कार्यकारि निर्देशक अनिषा विष्ट र प्रबन्ध निर्देशक राजेश भट्टराई सहितको तिन सदस्यी संचालक समिति गठन गरिएको छ । कलेजका निवर्तमान अध्यक्ष नितिन गजुरेलले कलेजको सम्पुर्ण स्वामित्व तथा व्यवसायिक व्यवस्थापन सबल व्यवस्थापकिय क्षमता रहेको डा. विष्टको टिमलाई हस्तान्तराण गर्दै हार्दिक शुभकामना व्यक्त गरेका छन् । स्वामित्व ग्रहण पछि डा. विष्टले प्रदेश १ कै शिक्षा क्षेत्रमा स्थापित लर्ड बुद्ध कलेजको स्वामित्वले स्वास्थ्य तथा शिक्षा क्षेत्रको माध्यमबाट समाजमा योगदान पुर्‍याउने आफ्नो उद्देश्यले थप सार्थकता पाएको बताए ।

यता कलेजका प्रबन्ध निर्देशक राजेश भट्टराईले , लर्ड बुद्ध कलेज शिक्षा क्षेत्रमा लामो इतिहास बोकेको , कलेजको गरिमा तथा साखलाई आफ्नो नेतृत्वमा थप उचाइमा पुर्‍याउने दृढता व्यक्त गरे । सोहि कार्यक्रममा , भट्टराईले कलेजको व्यवस्थापकिय तथा अन्य जिम्मेवारि तोक्दै कार्य समिति विस्तार गरेका छन । प्रबन्ध निर्देशक भट्टराईको नेतृत्वमा उच्च प्रविधि तथा आधुनिक भौतिक संरचना सहित कलेजको स्तरोन्नित गर्नका लागि अल्पकालिन तथा दिर्घकालिन योजना समेत तर्जुमा गरिएको छ ।

Advertisement

उक्त स्वामित्व हस्तान्तरण कार्यक्रममा मन्त्री जिवन घिमिरेले स्वास्थ्य क्षेत्रमा ख्याति कमाएका डा. विष्टको टिमलाई शिक्षा क्षेत्रमा पनि सफलताको शुभकामना दिए । यस्तै मन्त्री घिमिरेले डा. विष्टको टिम सबल एवम सक्षम रहेको भन्दै शिक्षा क्षेत्रको आवश्यक्तता तथा मागलाई सम्बोधन गर्नु हुने विश्वास व्यक्त गरे । डा. बिष्टको नेतृत्वमा बिभिन्न संघ संस्थाहरु संचालनमा छन् । उनी न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल , मदर एण्ड चाइल्ड हस्पिटल , न्यूरो हेल्थ कलेज लगायतका अन्य संघ संस्थाहरुको संचालक छन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top