×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

युएईस्थित दूतावासले भन्यो : बदनाम गराउन भिडियो खिचियो

१४ असार २०७७

योगेन्द्र योगी
१४ असार, दोहा ।

विगत दुई हप्तादेखि विभिन्न मिडिया र सामाजिक सञ्जालमा भाइरल भएको भिडियो सुनियोजित र दूतावासलाई बदनाम गराउने उद्देश्यले भिडियो खिचेको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement
Advertisement

कोरोनाका कारण कम्पनी बन्द भएपछि आफ्नो समस्या लिएर दूतावास पुगेका पिडित शिव वच्चन शाह रौनियार दूतावासका कर्मचारीसँग संवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि दूतावासको यस्तो प्रतिक्रिया आएको हो।

रौनियार र उनिसँग सम्बन्धित केही भिडियो तथा प्रकाशित समाचारप्रति दूतावासको ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले उक्त भिडियो दूतावासलाई बदनाम गर्ने उद्देश्य सुनियोजित भएको एक बिज्ञप्ति मार्फत दूतावासले जनाएको छ ।

दूतावासले भनेको छ- ‘पिडित रौनियारले आफ्नो समस्या दूतावासमा राखे लगत्तै आफूहरुले समन्धित कम्पनीसँग सम्पर्क गरि समस्या समाधानको पहल गरिरहेका थियौँ ।’ एनआरएनए संग सहकार्य गरि खान र बस्नको व्यवस्था गरेको र कोठासम्म पुग्ने खर्च समेत दूतावासले नै उपलब्ध गराएको जनाएको छ ।

नेपाल फिर्ताको लागि प्राथमिकताको आधारमा नामावली प्रकाशन भएको र हवाई टिकटको समेत दूतावासले व्यवस्था गरि नेपाल एयरलाइन्स मार्फत गत जुन २७ मा नेपाल फर्काउने तयारी गर्दा  रौनियारको इमिग्रेसन समस्या भएर नेपाल फर्कन नसकेको तर दूतावासले आगामी ३० जुनमा नेपाल पठाउन लागेको विप्तिमा जनाएको छ ।

Advertisement

यता, यूएईबाट कोरोना लगायत बिभिन्न कारण स्वदेश फर्किन नपाएर बसेका हालसम्म एक हजार ८ सय ८९ जना नेपाली नागरिकहरुलाई स्वदेश पठाईसकेको दूतावासले जनाएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top