×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

राष्ट्रसंघीय महासभाको अध्यक्षका लागि दुई महिला उम्मेदवार

३० चैत्र २०७४

संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ३० चैत ः संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्षका लागि मध्य र दक्षिणी अमेरिकाबाट प्रतिनिधित्व गर्ने दुई महिलाले प्रतिश्पर्धा गर्ने भएका छन् ।

राष्ट्रसंघका प्रवक्ताले दिएको जानकारीअनुसार ती महिलाले उम्मेदवारीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन् ।

होण्डुरसबाट राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि मेरी इलिजावेथ फ्लोरेस फ्लाक र इक्वाडरका विदेश मामिला मन्त्री मारिआ फेर्नान्डा इस्पीनोसा गार्सेसले प्रतिश्पर्धा गर्न लागेका हुन् ।

राष्ट्रसंघको ७३औ महासभा अध्यक्ष चयनकालागि आगामी जुन ५ तारिखका दिन निर्वाचन हुन लागेको राष्ट्रसंघीय महासभाको अध्यक्षका प्रवक्ता ब्रेण्डेन भार्माले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नवनिर्वाचित अध्यक्षले हालका अध्यक्ष स्लोभाकियाका मिरोस्लाभ लाज्काकलाई विस्थापित गर्नेछन् ।

लाज्काक गत वर्ष सन् २०१७ को सेक्टेम्बरमा ७२औं महासभाको अध्यक्षका रुपमा निर्वाचित भएका थिए।

महासभाको अध्यक्षमा निर्वाचित भएको व्यक्तिले महासभा अवधिभरी महासभाको नेतृत्व गर्ने व्यवस्था गरिएको छ ।
रासस

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top