×

NEPAL TIMES UPDATES

Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026

इरानद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पक्राउ पूर्जी जारी, रेड नोटिस जारी गर्न इन्टरपोलसंग आग्रह

१६ असार २०७७

१६ असार, एजेन्सी । इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोलसँग रेड नोटिस जारी गर्न आग्रह गरेको छ ।

गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल कासिम सुलेमानी मारिएको सन्दर्भमा इरानले ट्रम्पविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

Advertisement
Advertisement

तेहरानका महान्यायाधिवक्ता अली अलकासिमेहरले भनेका छन्, ‘३ जनवरीमा भएको ड्रोन हमलामा राष्ट्रपति ट्रम्पसहित अरु ३० जना सहभागी थिए । यी सबै माथि हत्या र आतंक फैलाउने आरोप लागेको छ । इरान ट्रम्पलाई गिरफ्तार गर्ने पुरै कोशिसमा लाग्नेछ । ट्रम्प राष्ट्रपति किन नहुन् ।’

Advertisement
Advertisement

इन्टरपोलले भने इरानी वारेन्टको जवाफ दिएको छैन । यता अलकासिमेहरले इरानले इन्टरपोल मार्फत ट्रम्पसहित बाँकी आरोपीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको जनाएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top