कोरोनाको खराब यात्राः कोरिया र डेनमार्कलाई नेपालले उछिन्यो

१५ असार ७७, मंगलबार

१६ असार, विराटनगर ।
कोरोना संक्रमित मुलुकहरुको सूचीमा नेपालको खराब यात्रा उकालो लाग्दो क्रममै रहेको छ।

कोभिड १९ का कारण खराब अवस्थामा गुज्रिएका मुलुकको सूचीमा डेनमार्क र दक्षिण कोरियालाई नेपालले पछि पारिसकेको छ। विश्वका कोरोना प्रभावित मुलुकको सूचीमा नेपाल यतिखेर ६१ औं स्थानमा रहेको छ। नेपालमा हिजो साँझसम्म १३ हजार २ सय ४८ संक्रमित छन्।

नेपालले उछिनेको दक्षिण कोरियामा संक्रमितको संख्या १२ हजार ७ सय ५७ छ भने डेनमार्कमा १२ हजार ७ सय ५१ रहेको छ। खराब मुलुकको सूचीमा नेपालभन्दा अगाडि अब अल्जेरिया रहेको छ। त्यहाँ संक्रमितको संख्या १३ हजार ५ सय ७१ रहेको छ। त्यसैगरी सर्वियामा १४ हजार २ सय ८८ संक्रमित रहेका छन्।

Advertisement

संक्रमितको संख्यामा अमेरिका, ब्राजिल, रसिया र भारतको अग्रता कायमै छ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top