×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

प्रहरीको छवि सुधार्दै हरि पाल र शैलेश थापा

१९ असार २०७७

१९ असार,काठमाडौँ ।
नेपाल प्रहरीको २८ औं संगठन प्रमुखको प्रतिस्पर्धा शुरु भएको छ । प्रहरी महानिरिक्षकका रुपमा अर्को साता एआइजी शैलेश थापा क्षेत्री र हरि पाल मध्ये एक जनाल प्रहरीको कमाण्ड सम्हाल्नेछन् ।

अरु बेलामा सरकारले प्रहरी प्रमुख छान्ने ३ महिनाअघि देखि नै दाबेरदारका रूपमा रहेका प्रहरी अधिकारीहरूमा एकले अर्कोको खुट्टा तान्ने प्रवृत्ति थियो । बोलचालसमेत बन्द हुने गर्दथ्यो । आइजिपी बन्नका लागि नेताका घरहरूमा दौडधुप बाक्लो देखिन्थ्यो । तर त्यही प्रहरीभित्र मौलाएको परम्परा निर्मूल पार्नका लागि क्षेत्री र पाल अहिले भद्र सहमति गरेर अगाडि बढिरहेका छन् ।

Advertisement

नेताको ढोका नढकढक्याउने, कसैले कसैको कुरा नकाट्ने, कसैलाई असर पुर्याउने काम नगर्ने, जसलाई सरकारले आइजिपी बनाए पनि मान्य हुने गरी काम गर्ने उनीहरूबीच सहमति भएको छ । यो प्रहरी संगठनका लागि उदाहरणीय कदम हो । यसरी आइजिपी बन्ने अस्वस्थ्य प्रतिस्पर्धामा नलाग्न उनका ब्याजी डिआइजीहरू र एसएसपीहरूले मध्यस्थता गर्दै आएका छन् ।

एकैदिन प्रहरी सेवामा प्रवेश गरेका उनीहरूले सरकारले जो आइजिपी बनाए पनि कुनै फरक नपर्ने बताउँदै आएका छन् । आइजिपीको दौडमा रहेका एआइजी शैलेश थापा क्षेत्रीले प्रहरी संगठनलाई विगतदेखि वर्तमानसम्म हेर्दा आइजिपी बन्ने अस्वस्थ्य प्रतिस्पर्धा देखिएको त्यसले संगठनलाई असर पार्ने हुँदा अस्वस्थ्य प्रतिस्पर्धामा नलागेको बताए ।

अहिलेका आइजी ज्ञवाली तथा उनीभन्दा अघिल्ला आइजी सर्वेन्द्र खनाल, प्रकाश अर्याल एआइजी नभएकाले डिआइजीबाटै सिधै आइजी भएका थिए । प्रहरी नियमावली २०७१ अनुसार आइजीको नियुक्ति गर्दा ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादन मूल्यांकनलाई आधार मान्नुपर्छ ।

प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा प्रहरी महानिरीक्षकमा बढुवा गर्दा अतिरिक्त महानिरीक्षक एआइजीमध्येबाट गर्नुपर्ने उल्लेख छ । तर, एआइजी नभएको अवस्थामा सरकारले डिआइजीमध्येबाटै आइजिपी नियुक्ति गर्न सक्ने व्यवस्था छ ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top