×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटी साउथह्याम्टनसँग पराजित

२२ असार २०७७

२२ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी साउथह्याम्टनसँग १-० ले पराजित भएको छ । गएराति भएको खेलमा सिटीलाई हराउन साउथह्याम्टनका लागि चे एडम्सले गरेको एक गोल नै निर्णायक बन्यो ।

सिटीका केही मुुख्य खेलाडी चोटका कारण मैदानमा उत्रिएका थिएनन् । जसका कारण सिटीले पछिल्ला पाँच खेलमा दोस्रो हार ब्यहोर्नुपर्यो ।

Advertisement

खेलको १६ औं मिनेटमा नै साउथह्याम्टनका एडम्सले ४० यार्ड टाढाबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो ।

Advertisement

तर त्यसपछि सिटीले बारम्बार गोलका लागि दबाव दिदापनि सफल भएन । जसका कारण एडम्सको एकमात्र गोल साउथह्याम्टनका लागि जित्न पर्याप्त बन्यो । यो जितले साउथह्याम्टनको ४३ अंक भएको छ भने सिटीको ६६ अंक छ ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top