२२ असार, संखुवासभा ।
संखुवासभा खाँदबारी–८ का १७ बर्षीय युवराज कटवालको डुबेर मृत्यु भएको छ ।
आइतबार दिउँसो ३ बजे खाँदबारी बेतिनी–२ मा रहेको पोखरीमा साथीहरुसंग पौडी खेल्ने गएका कटवालको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
नेपालकै पहिलो विद्युतीय स्कुटर ‘यात्री पी–२’ सार्वजनिक
इरानमाथि अमेरिकी प्रतिबन्ध, तेलदेखि सुन र ढुवानीमा रोक
आजको मौसम : देशभर मनसुनी प्रभाव, ४ प्रदेशमा भारी वर्षा