सोमबार नेपालमा थपिए १८० जना संक्रमित

२२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

Advertisement

सोमबार २ सय ६४ जना डिस्चार्ज भएसंगै हालसम्म उपचारपछि निको हुने संक्रमितको संख्या ६ हजार ८ सय ११ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top