पूर्वराजा ज्ञानेन्द्रको जन्मजयन्तीको अवसरमा राष्ट्रवादी नागरिक समाजको र्‍याली

२२ असार ७७, मंगलबार

२३ असार, काठमाडौं ।
राष्ट्रवादी नागरिक समाजले पूर्वराजा ज्ञानेन्द्र शाहको ७४ औं जन्मजयन्तीका अवसरमा शुभकामना दिन मंगलबार र्‍याली निकालेका छन् ।

Advertisement

नारायणगोपाल चौकदेखि निर्मल निवाससम्म उनीहरुले पूर्वराजा शाहको समर्थनमा नाराबाजी गरेका थिए ।

पूर्वराजा शाहले भने कोरोना महामारीको समयमा औपचारिक कार्यक्रमको आयोजना नगरेपनि राजावादीहरुले निर्मल निवास अगाडी नारा लगाएर फकिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top