सरकारले भन्यो – ‘भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोजिनेछ’

सरकारले भन्यो – ‘भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोजिनेछ’

२५ असार, काठमाडौँ ।
भारतीय सञ्चार माध्यममा प्रधानमन्त्री र नेपाललाई जोडेर आएका विषयवस्तु प्रति सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार भएको सरकारको नियमित पत्रकार सम्मेलनमा मिडियाहरुमा प्रतिवन्ध लगाउनुभन्दा आफँै अनुशासनमा बस्ने भएपनि त्यसो हुन नसके कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्नेे बताए ।

राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न आग्रह गर्दै उनले भारतीय मिडियाहरुमा देखिएको पछिल्लो प्रवृतिका लागि राजनीतिक र कानूनी उपचार खोज्नुपर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.