म्याग्दी पहिरोः ३ जनाको मृत्यु, ३१ जना बेपत्ता

२५ असार ७७, शुक्रबार

२६ असार, म्याग्दी । म्याग्दीमा गएको बाढीपहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् ।

धौलागिरि गाउँपालिका ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना गरी ३१ जना बेपत्ता भएका छन् ।

घटनास्थलमा उद्दार टोली पुगेको प्रहरीले जनाएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top