×

NEPAL TIMES UPDATES

Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026

दिनभरका प्रमुख खबर

२८ असार २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(ग्राफ ओरालो लाग्दै)
नेपालमा पछिल्लो २४ घण्टामा थपिए मात्र ८२ जना कोरोना संक्रमित ÷संक्रमितको संख्या १६ हजार ८ सय १ पुग्यो / आजै १४७ जना डिस्चार्ज भएसंगै हालसम्म ८ हजार ५८९ जना निको भए ।

Advertisement

२.(आजको अपडेट)
आइतबारसम्म पीसीआर विधिबाट २ लाख ८३ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण/देशभर २३ हजार ७ सय ८४ जना क्वारेन्टिनमा /८ हजार १ सय ७४ जना आइसोलेसनमा ।

३.(बाढी पहिरोको कहर)
मुलुकका विभिन्न स्थानमा भारी वर्षासंगै नदीमा बहाव बढेसंगै आएको बाढीपहिरोका कारण दजनौंको मृत्यु/सयौं विस्थापित /बाढीपहिरोको जोखिम रहेकाले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह ।

४.(नेपालीको आत्मबल)
कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या र संक्रमणको दर घट्दै / कुल संक्रमित मध्ये ९२ प्रतिशत नेपालीहरु कोरोना मुक्त /विश्वभर २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली निको भए ।

५.(सरकारले सुन्यो)
सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न तेस्रोपटक एक साताका लागि उडान तालिका थप्यो /बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान हुने ।

६.(सरिताको सुर)
समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीद्वारा सर्वोच्च अदालतमा रिट दायर /समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको भन्दै रिट दर्ता ।

७.(पार्टी नफुट्ने आश्वासन)
पार्टी विभाजन हुन नदिइ पार्टी एकतालाई अक्षुण्ण राखिने नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई / पार्टीभित्र गम्भीर समस्या सिर्जना भएपनि पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेकाले नेता कार्यकर्तालाई नआत्तिन आग्रह ।

८.(आयुर्वेद विश्वविद्यालय वहस)
जडिबुटी र आयुर्वेद औषधिको अनुसन्धान गर्नेगरी आयुर्वेद विश्वविद्यालय स्थापना गर्नुपर्नेमा विज्ञहरुको जोड /आयुर्वेद चिकित्सकको क्षेत्रमा अनुसन्धान गर्न अवरोध नहुने गरी विश्वविद्यालयको ऐन निर्माण गर्ने सांसद्हरुको भनाई ।

९.(३३ किलोको लहरो)
इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेपछि ३३ किलो सुन तस्करीमा संलग्न युएईबाट पक्राउ परेका हरिशरण खड्कालाई नेपाल ल्याइयो / वैदेशिक रोजगारीमा गएका काभ्रेका ४२ वर्षीय खड्का जागिर छाडेर सुन तस्करीमा लागेको आरोप ।

१०.(विश्वासघात नमुना)
अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरी प्रहरीद्वारा सार्वजनिक / ललितपुरबाट ९ र चितवनबाट वडाअध्यक्षसहित तीन जना पक्राउ / प्रत्यारोपणमा गर्ने समूहलाई सघाएको वडाध्यक्षमाथि आरोप ।

११.(फरार समातिए)
रुकुम पश्चिमको आठबीसकोटमा तलिगाउँ र माथीगाउँबिच पानीको मुहानको विषयमा भएको झडपमा संलग्न फरार चार जना पक्राउ /घटनामा संलग्न वडाध्यक्ष केशरमान विकसहित अन्य फरार व्यक्तिहरुको खोजी कार्य जारी ।

१२.(मूल्यवृद्धिको विरोध)
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघद्वारा प्रदर्शन / लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको उल्लेख ।

१३.(आफ्नै तर्क)
पछिल्लो समय पेट्रोलियम पदार्थमा व्यवहारिक रुपमा नै मूल्य वृद्धि भएको नेपाल आयल निगमको प्रस्टोक्ति /व्यवहारिक रुपमा मूल्य समायोजन गर्दा ३ रुपैयाँ सस्तो भएको धारणा/ घटाउनु भनेको ठाउँमा घटाएपनि बढाउनुपर्ने ठाउँमा नबढाएको भनाई ।

१४.(रोकिएनन् सलह)
भारतको बहराइच क्षेत्र हुँदै आइतबार सलहका दुई वटा झुन्ड नेपालको दाङ प्रवेश गरे / कृषकहरुलाई सचेत रहन सलह सूचना केन्द्रको आग्रह ।

Advertisement

र,
१५.(विश्वको भय)
कोरोना भाइरसका कारण विश्वभर ५ लाख ६८ हजार बढीको मृत्यु /१ करोड २८ लाख बढी संक्रमित /७५ लाख निको भए/ भारतमा एकै दिन २८ हजार ६ सयभन्दा बढी नयाँ संक्रमित थपिए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top