×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

कोलकातासँग दिल्ली ७१ रनले पराजित, सन्दिप टिममा परेनन्

४ बैशाख २०७५

दिल्ली डेयर डेभिल्सलाई ७१ रनले हराउँदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो जित दर्ता गरेको छ। २ सय १ रनको ठूलो लक्ष्य पछ्याएको दिल्ली १४.२ ओभरमा अल आउट हुँदै १ सय २९ रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि ग्लेन म्याक्सवेल र रिसव पन्त बाहेक अरूले दोहोरो रनको अंक जोड्न सकेनन्। म्याक्सवेलले ४७ र रिसवले ४३ रन बनाए।

Advertisement
Advertisement

दिल्लीलाई कम योगफलमा रोक्न सुनिल नारिन र कुलदीप यादवले समान ३ विकेट लिए। त्यस्तै पियुष चावला, आन्द्रे रसेल, शिवम माभी र टम कुरानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय रन बनाएको थियो। उसका लागि नितेश रानाले ५९ रन बनाए। रसेलले ४१, रविन उथप्पाले ३५, क्रिस लेनले ३१ र दीनेश कात्र्तिकले १९ रन जोडेका थिए।

दिल्लीका राहुल टिवाटियाले ३, ट्रेन्ट बोल्ट र क्रिस मोरिसले समान २ विकेट लिएका थिए।

आफ्नो चौथो खेलमा पनि नेपाली युवा बलर सन्दिप लामिछाने स्थान बनाउन सकेनन्। दिल्ली चार खेलबाट २ अंक बटुलेर पुछारबाट दोस्रो स्थानमा छ। अंक बिहिन मुम्बई पुछारमा छ।

आइपिएलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्सर्ज बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ।

 

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top