×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

कोभिड–१९को सम्भावित खोपको मानवीय परीक्षणका लागि चीनले दियो स्वीकृति

१ श्रावण २०७७

१ साउन, एजेन्सी ।
जर्मन उत्पादक बायोएन टेकले उत्पादन गरेको कोरोना भाइरसको सम्भावित खोपको प्रारम्भिक चरणको मानवीय परीक्षणका लागि चीनले स्वीकृति दिएको छ ।

जर्मन उत्पादकको सो सम्भावित खोपको परीक्षण चीनमा स्थानीय शाङ्घाइ फोसन फर्मास्युटिकल्सको नेतृत्वमा मानवीय परीक्षण हुने भएको बिहीबार जानकारी दिइएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

बायोएनटेकले पीफिजर इन्कसँगको सहकार्यमा कोरोना भाइरसविरुद्धका दुई खोपमा काम गरिरहेको छ । सोही मध्येको एक खोपको मानवीय परीक्षणका लागि चीनले स्वीकृति दिएको हो ।

बायोएनटेकले बनाएको खोपको परीक्षणका लागि अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले यसै हप्ता ‘फास्ट ट्रयाक’ स्टाटस दिएको थियो । चीनले पनि मानवीय परीक्षणका लागि स्वीकृति दिएसँगै हालका लागि बिएनटि १६२ बि १ नाम गरेको खोपको परीक्षण सम्भव भएसम्म चाँडो सुरु गरिने फोसन फर्माले जनाएको छ ।

कोरोना भाइरसविरुद्धको खोप द्रूत गतिमा बनाउनका लागि विश्वभरका वैज्ञानिक तथा औषधिको क्षेत्रमा अनुसन्धान गर्ने संस्था तथा कम्पनीसहित सरकारहरु जुटेका छन् । अहिलेसम्म कम्तिमा २३ वटा सम्भावित खोपहरुको मानवीय परीक्षण सुरु भएको छ वा सुरु गर्ने तयारीमा पुगेका छन्।

हालै अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोदेर्नाले नेशनल इन्स्टिच्यूड अफ हेल्थसँगको सहकार्यमा तयार पारेको सम्भावित खोपको मानवीय परीक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको थियो । सो खोपले मानिसको प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पारेको देखिएको र थप अनुसन्धान खाँचो रहेको बताइएको थियो ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top